लिम्पियाधुरा–लिपुलेकसहितको नक्सा समावेश भएको निशान छापको व्यवस्था गर्ने सम्बन्धी संविधान संशोधन विधेयक शनिबार (जेठ ३१ गते) प्रतिनिधिसभाबाट पारित भएपछि खुशीयालीमा शहीद गेटमा दीपावली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

नक्सामा गुमेको भूमि समेटिँदाको खुशी