पशुपति क्षेत्रमा तिर्थालुले दिएको चाउचाउ खाँदै बाँदर । पछिल्लो समय पशुपति क्षेत्रमा दर्शनार्थीको चलहपलह केही बढेसँगै यहाँका बाँदरहरुले पनि खानेकुरा पाउन थालेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

मीठो चाउचाउ