ललितपुरको खुमलटार क्षेत्रमा खेतीयोग्य जमिनको बिचमा उभिएको गगनचुम्बु अपार्टमेन्ट र खेतमा काम गर्दै गरेका किसान । आकाशमा विमान उडिरहेको पनि देखिन्छ । पछिल्लो समय राजधानीको मुख्य बजार आसपासका खेतीयोग्य जमिनहरुमा ठूला आवाशीय भवनहरु बन्ने क्रम तीव्र भएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

खेतको बिचमा भवन, आकाशमा जहाज