कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लागु गरेको लकडाउनका कारण आफूहरुको गुजारा तथा ट्याक्सी किन्दाको ऋण तिर्नै मुश्किल भएको भन्दै ट्याक्सी व्यवसायीहरुले काठमाडौँका सडकमा ट्याक्सीसहित प्रदर्शन गरेका छन् । यो तस्बिर बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको हो । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

ट्याक्सीले छोपियो सडक