कालोपत्रे सडक निर्माण भएको एकवर्ष नपुग्दै विराटनगर महानगरपालिका १० पिपल चौकमा बलुवासहित सडकमा धसेको को. १ क ३१७२ नम्बरको ट्रक। केही दिनको अविरल वर्षासँगै सडकबीचमा निर्माण गरिएको च्याम्बरतर्फ माटो बग्दा सडक धसेको स्थानीयले अनुमान गरेका छन्। तस्बिर: अभयकुमार राई/देश सञ्‍चार
तस्बिर

सडकमै धस्यो ट्रक