वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा आइतबार बेलुकी असनबाट हनुमानढोकास्थित कालभैरव पुर्‍याइएपछि हेर्दै स्थानीयहरु। रथलाई मंगलबार कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौँथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहाल ल्याइन्छ। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

सेतो मच्छेन्द्रनाथको रथ