पशुपतिनाथ मन्दिर परिषरमा रहेको शिवलिंग । साउनको पहिलो सोमबार (साउन ५ गते) दर्शनार्थीले पशुपतिको मूल मन्दिरमा पस्न नपाए पनि बाहिर रहेका शिवलिंग तथा मन्दिरमा पूजा गरेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

जय शम्भू