काठमाडौँ भित्रने र काठमाडौँबाट बाहिरिने पृथ्वीराजमार्गको नागढुंगा क्षेत्र, यो मार्ग भएर अचेल चल्ने गाडीको संख्या केही कम भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रशासनले कडाई गरेपछि गाडी कम भएका हुन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

पृथ्वी राजमार्ग