भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा निर्माणाधिन छ । भूकम्प लगत्तै सुनधारा चोकको बाटोमा सानो आकारको प्रतिकात्मक धरहरा बनाइएको थियो । अहिले बाटोमा रहेको प्रतिकात्मक धरहराबाट बन्दै गरेको ठूलो धरहराको दृष्य राम्रो देखिन्छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

दुई धरहरा