काठमाडौँको थानकोट क्षेत्रबाट देखिएको चन्द्रागिरी डाँडा । चन्द्रागिरीको टुप्पोमा रहेको भालेश्वर महादेव मन्दिरमा सामान्य अवस्थामा यात्रु तथा दर्शनार्थीको भिड लाग्ने भए पनि अहिले प्रायः सुनशान छ । थानकोटबाट बालदमा लुकामारी खेल्दै गरेको चन्द्रागिरी सुन्दर देखिन्छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

बादलको घुम्टोमा चन्द्रागिरी