ललितपुको झम्सिखेलमा ठेलामा फूलका बिरुवा लिएर उभिएका मकवानपुरका आशिष लामा । उनले फूलका बिरुवाको गुन जानेका छन् अनि यसैको व्यापार गर्छन् । तर कमाई भने सोचे जस्तै छैन । तस्बिर : कपिल भण्डारी/देश सञ्चार
तस्बिर

फूल र जीवन