सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ को नागपूजेस्थित स्थानीय नदीमाथिको झोलुङ्गे पुल । नागपूजे र भिरखर्कमा गएको भदौ अन्तिम हप्ता गएको पहिरोका कारण त्यहाँका बासिन्दा बिस्थापित भएर नजिकैको सुरक्षित स्थानमा राखिएको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

झाेलुङ्गे पुल