काठमाडौँको बालाजु क्षेत्रको पसल अघिको पेटीमा मोबाइल हेर्दै गरेका दुई बालक । बालबालिकामा पछिल्ला वर्षहरुमा मोबाइलमा विभिन्न सामग्री हेर्ने तथा गेमहरु खेल्ने लत नै बसेको छ । अझ कोरोना भाइरसको महामारीका कारण स्कूलहरु बन्द भइ अनलाइन मार्फत कक्षा हुँदा मोबाइलको प्रयोग थप बढेको छ बालबालिकाहरुमा । तस्बिर : कपिल भण्डारी/देश सञ्चार
तस्बिर

मोबाइलमा घोत्लिँदै