काठमाडौँको शोभाभगवती मन्दिर नजिकै सडक पेटीमा बेलुनसहितका खेलौना बिक्रीका लागि त्यसकै ओझेल पारेर बसेकी महिला । कोरोना भाइरसको महामारीका कारण दसैँका बेला पनि मन्दिर क्षेत्रमा चहल पलह लगभग शून्य प्रायः हुँदा खेलौना व्यापारी दिनभर जस्तो ग्राहकको पर्खाईमै बिताउँछन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

खेलौनाको ओझेल