काठमाडौँको असन स्थित पसलमा बेच्न राखिएको लट्टाई । दसैँका बेला चंगा उडाउने चलन छ । तर यो वर्ष चंगा तथा लट्टाईको व्यापार पनि कम रहेको व्यवसायीले बताएका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

लट्टाई