चितवनको गोलाघाट (नारायणी र रापती नदीको संगमस्थल) बाट देखिएको सूर्यास्तको दृश्य । भरतपुरबाट झण्डै ३५ किलोमिटर दक्षिण पश्चिममा पर्ने मेघौलीको गोलाघाट मनोरम दृश्यका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । तस्बिर : टंक ढकाल/देश सञ्चार
तस्बिर

अस्ताउँदै गरेकाे घाम