तिहारमा थारु समुदायले बनाएको थारु परिकार 'बगिया'। हुक्‍के हुक्‍का खेलेर लक्ष्मी भित्र्याएको भोलिपल्ट बिहानै पूर्वका थारु समुदाय आफ्नो घर-घरमा बगिया बनाउने गर्दछन्। तस्बिर-सहदेव चौधरी/देश सञ्‍चार
तस्बिर

थारु परिकार ‘बगिया’