उदयपुरको चौदण्डगढी-५ बेल्हामा समाचकेवा सेलाउनुअघि त्रियुगा नदीमा सामूहिक फोटो खिचाउँदै थारु समुदाय। तराई क्षेत्रका आदिवासी थारु समुदायले प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितियाका देखिदेखि पूर्णिमासम्‍म धुमधामका साथ समाचकेवा पर्व मनाउने गरेका छन्। तस्बिर-भाष्कर चौधरी
तस्बिर

समाचकेवा समापन