पोखरा महानगरपालिका वडा नं २१ खरच्याङका कृषक टिकाराम भण्डारी सुन्तला टिप्दै। कास्की जिल्लामा सिक्टस ग्रिनीङ भाइरसका कारण अधिकाँशस्थानमा सुन्तला मासिए पनि यस क्षेत्रमा सुन्तला खेती कायमै छ। तस्विर-रासस
तस्बिर

लटरम्म सुन्तला