सरकारका काम कारबाहीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस काठमाडौँमा निकालेको जुलुस। पौडेलमाथि केही दिन पहिले तनहूँमा भएको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाही विरुद्ध कांग्रेसले सोमबार देशभर प्रदर्शन गरिरहेको छ। तस्बिर- सुलभ श्रेष्ठ/ देश सञ्‍चार
तस्बिर

सरकारविरुद्ध सडकमा कांग्रेसको जुलुस