उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै। सुनसरीको चतरा र उदयपुरको बेलका जोड्न सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन्।बेलका नगरपालिकाले सो दहको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दैछ। तस्बिर-बिराट अनुपम/रासस
तस्बिर

पर्यटनको आकर्षक गन्तव्य बन्‍दै उदयपुरको ‘भुटिया दह’