मुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल। समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ। तस्बिर- रासस
तस्बिर

मनमोहक राराताल