राजधानीको चोभारमा लागेको आगो शनिबार राति नियन्त्रणमा लिँदै अग्निनियन्त्रकहरु। काठमाडौँ वरपर र अन्य स्थानमा डढेलो लागेका कारण काठमाडौँ उपत्यका चार दिनदेखि धुवाँम्ये देखिएको छ। सास फेर्न गाह्रो हुने र खोकी लाग्नेजस्ता समस्या देखिएका छन्। तस्बिर: सुलभ श्रेष्ठ/देशसञ्चार
तस्बिर