चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबार (चैत २५ गते) देखि लगाउन सुरु भएको छ । सिभिल अस्पतालमा सो खोप लगाउने पहिलो व्यक्तिलाई चिनियाँ राजदूत हाउ यान्छीले उपहार प्रदान गरेकी छन् । तस्बिर सुलभ श्रेष्ठ / देश सञ्चार
तस्बिर

chinese_vaccine_nepal