बिहीबार राति काठमाडौँ उपत्यकामा भीषण हावाहुरीसहित चट्याङ पर्दा देखिएको दृश्य। करिब दुई घन्टासम्म चलेको हावाहुरीले जनजीवनमा त्रास फैलिएको थियो। तस्बिर: सुलभ श्रेष्ठ।
तस्बिर