उद्घाटनको तयारीमा रहेको पुनर्निर्माणाधीन धरहरा । २०७२ सालको भूकम्पले भत्काएको धरहरा अहिले २२ तलाको बनाइएको छ । आउँदो शनिबार (वैशाख ११ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि अहिले अन्तिम चरणको काम भइरहेको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

धरहरा