काठमाडौँको बसन्तपुरबाट देखिएको हिमालको दृश्य। विगत केही समयदेखि वायु प्रदूषणले काठमाडौँ उपत्यकाको आकाश धुवाँधुलोले ढाकिएको थियो। पछिल्लो समय पानी परेका कारण आकाश खुलेको छ। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।
तस्बिर