तस्बिर
काठमाडौँ उपत्यकामा निषेधाज्ञाको एक दिनअघि न्युरोड क्षेत्रमा सामान किन्ने सर्वसाधारणहरुको भिड। सरकारले १५ दिनका लागि निषेधाज्ञा जारी गरेसँगै उपत्यका छाड्नेहरु र सरसामान किन्नेहरुको घुइँचो लागेको छ। तस्बिर: बर्षा शाह / देशसञ्चार