पशुपति शवदाहगृहमा शव व्यवस्थापन गर्न कठिनाइ भएपछि आर्यघाटबाहिरै कोभिड संक्रमितहरुको शव व्यवस्थापन गरिँदै। सुरक्षाकर्मीहरुले शव व्यवस्थापनको तस्बिर बिहीबार सडक र त्यहाँ रहेको पुलबाट खिच्न रोक लगाएका थिए। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर