राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शैय्या अभाव भएपछि बाहिरै राखेर कोभिड संक्रमितको उपचार गरिँदै। कोभिड संक्रमितहरुको चापका कारण राजधानी र देशभरका मुख्य सहरहरुका अस्पतालका अस्पतालमा शैय्या र आइसियु अभाव भएको छ। तस्बिर : सुलभ श्रेष्ठ / देशसञ्चार
तस्बिर