निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा सवारी साधन र पैदलयात्रीको आवतजावत ठप्प भएपछि शुक्रबार सफा देखिएको आकाश। मानिसहरु घरभित्रै बस्न थालेपछि र अधिकांश सवारी साधन ग्यारेजमै थन्किएपछि उपत्यकाको मौसम सफा हुन थालेको छ। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर