कोरोना भाइरसको संक्रमणबाट जोगिन मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा लागू भए पनि राजधानीबाट देशका विभिन्न स्थानमा तथा कतिपय ठाउँमा राजधानीतर्फ अत्यावश्यक काममा यात्रा गर्नुपर्नेहरुका लागि बस सेवा सञ्चालन भइरहेको छ। राजधानीको बसपार्कमा बस चढ्न पोकापन्तुरा बोकेर पुगेका सर्वसाधारण। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर