प्रहरीले स्वास्थ्यका लागि हानिकारक स्यानिटाइजर उत्पादन गरेको पाइएपछि बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको कम्पनीमा छापा मारी कच्चा पदार्थ, तयार स्यानिटाइजरहरु र अन्य सामग्रीहरु बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर अवैध रुपमा उत्पादन गरिएको ठूलो परिमाणमा सेनिटाइजर बरामद गरेको हो। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर