प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालत पुगेका विपक्षी गठबन्धनका १४६ सांसदहरु। उनीहरुले राष्ट्रपतिलाई बुझाएको दाबीअनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका चयन गर्न माग पनि गरेका छन्। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर