उपत्यका प्रवेशको प्रमुख नाका नागढुंगामा आइतबार सुरक्षा जाँच गर्दै सुरक्षाकर्मीहरु। राजधानीमा निषेधाज्ञा कडा पारेसँगै उपत्यका प्रवेशको मुख्य नाकामा पनि सुरक्षा जाँच कडा पारिएको छ। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर