मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्नेमा सडकमा फुलेका गुलमोहरहरु। कोरोना महामारीको नियन्त्रणका लागि भनेर गरिएको लकडाउनले पट्यार लाग्दो दैनिकीलाई केही समय भए पनि रातै फुलेका गुलमोहरका फूलले मोहित तुल्याइदिन्छन्। तस्बिर: उमाकान्त खनाल/देशसञ्चार
तस्बिर