मेन्ज फाउन्डेसनले राजधानीको ठमेलमा हरेक दिन खाना र शुक्रबार खाद्य सामग्री वितरण गर्ने गरेको छ। कार्यक्रमका संयोजक मेन्ज खानका अनुसार अहिलेसम्म करिब ५ सयलाई संस्थाले खाद्य सामग्री वितरण गरिसकेको छ। तस्बिर: सुलभ श्रेष्ठ / देशसञ्चार
तस्बिर