नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला जनाएको छ। राजधानीको जडिबुटीमा नेविसंघले ओली र महतोको पुतला जलाएको हो। उप्रधानमन्त्री महतोले विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै नेविसंघले त्यसको विरोध गर्दै पुतला जलाएको हो। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर