राजधानीको वसन्तपुरमा मंगलबार कोभिड बिरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाउँदै एक बृद्धा। सरकारले राजधानीमा ६० वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुका लागि भेरोसेल खोप अभियान सुरु गरेको छ। तस्बिर: सुलभ श्रेष्ठ
तस्बिर