मेलम्ची खोलामा आएको बाढीले डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार। लेदो र बोटबिरुवाहसहित आएको बाढीले मेलम्ची बजार र वरपरका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। तस्बिर : बर्षा शाह
तस्बिर