मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढालेको छ। मेलम्ची खोलामा आएको बाढीले धरापमा परेको भवन नदीको धार परिवर्तन हुने क्रममा लगातार छालले हिर्काउँदा शनिबार बिहानीपख भवन ढलेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जानकारी दिए। तस्बिर: रविन आचार्य/देशसञ्चार
तस्बिर