दाङको लमही नगरपालिका वडा नं. २ बरुवामा ट्र्याक्टर लगाएर खेती गरिँदै। कृषि यन्त्रमा किसानको पहुँच भएपछि दुई महिना लाग्ने धान खेती अचेल हप्ता दिनमा सकिन्छ। तस्बिर: दशरथ घिमिरे
तस्बिर