बाढीले पुल बगाएपछि मनाङको चामे गाउँपालिका-३ स्थित नयाँ बजार र चामे बजारलाई रातारात काठको पुल बनाएर जोड्दै नेपाली सेना। सेनाले बाढीपहिरो पीडितका लागि उद्धारका कार्य गर्दै आएको छ। तस्बिर: नेपाली सेना
तस्बिर