पाँच विद्यार्थी संगठनद्वारा शुक्रबार राजधानीको नयाँ बानेश्वरमा गरिएको प्रदर्शन। विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका थिए। तस्बिर: बर्षा शाह
तस्बिर