विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले राजधानीको माइतिघर मण्डलामा संसद विघटनविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्। प्रदर्शनमा सहभागी भएकाहरुले 'राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ' लेखेएको प्लेकार्ड बोकेका थिए। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर