नागपञ्चमीका लागि नागको चित्र बनाउँदै गरेका ६० वर्षीय नरेन्द्र चित्रकार। उनले १५ वर्षको उमेरदेखि लगातार हातैले नागको चित्र बनाएर बिक्री वितरण गरिरहेका छन्। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।
तस्बिर