कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेका बेला त्रिभूवन विश्वविद्यालयले स्नातक तहको परीक्षा बिना कुनै सावधानी लिइरहेको छ । काठमाडौँको जनमैत्री क्याम्पसमा बिहीबार स्नातकको परीक्षा दिने विद्यार्थीको भिड यस्तो देखिन्थ्यो । तस्बिर सुलभ श्रेष्ठ देश सञ्चार
तस्बिर