नेपाली क्षेत्रमा भारतले हेलिकप्टर उडाएको विरोध र महाकालीमा भारतीय पक्षले तुइन काट्दा नेपाली युवक जयसिंह धामी बेपत्ता भएको प्रकरणको विरोधमा नेकपा समाजवादीका विद्यार्थीहरुले राजधानीको आरआर क्याम्पसअगाडि गरेको विरोध प्रदर्शन। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर