महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटर प्याड, टेम्पोन तथा मिन्सुरल कप लगायतमा सरकारले कर बढाएको विरोधमा युवायुवतीहरुले बिहीबार राजधानीको माइतीघर मण्डलामा गरेको प्रदर्शन। तस्बिर: सुलभ श्रेष्ठ / देशसञ्चार
तस्बिर