लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । धावनमार्ग तथा टर्मिनल भवनसहित डुबानमा परेपछि उडान सेवा प्रभावित भएको छ ।
तस्बिर

जलमग्न विमानस्थल